सरकारले गर्याे ईयू, जर्मनी र पाकिस्तानका लागि राजदूत नियुक्त

२ भदौ, काठमाडौं ।
सरकारले युरोपियन युनियन (ईयू) का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई बेल्जियम र ईयूका लागि नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

त्यस्तै बैठकले पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

याँ राजदूत नियुक्त भएका भण्डारी, अधिकारी र खड्का परराष्ट्र मन्त्रालयका कर्मचारी हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top