×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कर्णाली प्रदेशमा एक अर्ब दुई करोड बजेट प्रस्तुत

१३ बैशाख २०७५

विराटनगर: कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अागामी तीन महिनाकाे लागि एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका  हुन्  ।

कुल  बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजारअर्थात कूल विनियोजनको ४२.९५ प्रतिशत तथा पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार अर्थात कूल विनियोजनको ५७.०५ प्रतिशत छुट्यार्इएकाे छ ।

Advertisement
Advertisement

नेपाल सरकार अर्थ मन्त्रालयले प्रदेश सभा सचिवालय तथा कर्णाली प्रदेश मन्त्रालयहरूलाई विनियोजन गरेको  ४५ करोडमा हाल सम्म खर्च भएको रकम ३ करोड ४० लाख ३८ हजार ६६ र पैसा ५१ मात्र यसैमा समावेश गरी कूल बजेट  १ अर्ब २ करोड ५ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।

बजेटमा कृषि, हवाई सेवा, भौतिक पूर्वाधार, पर्यटन, जडिबुटी, विद्युत, खानेपानी सिचाई लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top