×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

फेरि भारतीय सुरक्षाकर्मीले पुनर्वासमा दादागिरी देखाए

१४ बैशाख २०७५
१४ वैशाख, विराटनगर ।जंगली जनाबर नियन्त्रणका लागि कैलालीको पुनर्वास नगरपालिका-९ का बासिन्दाले विद्युतीय तारबार गर्न खोज्दा  भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।

१९५ नम्बर सीमास्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । सो क्षेत्रमा पूर्वसहमति अनुसार  विद्युतीय तारवार लगाउन खाेजे पनि बिहीबार एसएसबीले पुनः अवरोध गरेको अध्यक्ष जैशीले बताए ।

‘विवाद नहोस् भनेर पूर्वसहमति नै गरी दशगजा क्षेत्रबाट करिव ५-७ मिटर वरैबाट तारबार गर्न खोज्दासमेत एसएसबीले अवरोध गर्‍यो,’ जैशीले भने ।

Advertisement

हतियारधारी एसएसबीले स्थानीयबासीले गाडेका पोलहरु उखेलेर फालेको छ भने तारहरुलाई काटिदिएको छ ।

पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले विभिन्न ठाउँमा पटकपटक अवरोध गर्दै आएको छ । भारतीय एसएसबीको गतिविधिबाट स्थानीय आजित बनेका छन् ।

गत वर्ष पनि पुनर्वासको आनन्द बजारमा एसएसबीले स्थानियलार्इ अवरोध गर्दा तनाव बढेको थियो । विवादको क्रममा एसएसबीले गोली चलाउँदै स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

यो घटना भएको एक वर्ष पूरा हुँदासम्म पनि नेपाल-भारत सीमा विवाद समाधान हुन नसक्दा नेपालीहरुले पटक-पटक एसएसबीको ज्यादती सहनुपरेको स्थानीय बताउँछन् ।

 

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top