×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

सिन्धुपाल्चोकमा जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सारिने

८ भाद्र २०७७

८ भदौ, काठमाडौँ ।
देशभरी बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको हो ।

देशभरी जोखिम रहेका बस्तीहरुलाई पहिचान गरी स्थानान्तरण गर्न कुनै कानूनी अड्चन भए कानून निर्माण गर्ने विषयमा छलफल भएको पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले बताए । छलफलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जग्गा सट्टापट्टा गर्ने सम्बन्धमा संसदको आगामी बैठकबाट नै कानून निर्माणको प्रकृया अगाडी बढाउने बताएको तामाङले बताए । कृषि र आर्थिक रुपमा बाँच्ने आधार निर्माण गरी बस्ती स्थानान्तरण गर्ने र पुरानो बस्ती भएको बन क्षेत्र घोषणा गरी कानून निर्माण गर्ने सम्बन्धमा छलफल भएको उनले बताए ।

Advertisement
Advertisement

Advertisement

छलफलमा सिन्धुपाल्चोक जिल्लामा जोखिममा रहेका बस्तीहरुलाई अल्पकालिन रुपमा सुरक्षीत स्थानमा सार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत काम अघि बढाउने विषयमा पनि छलफल भएको छ । छलफलमा सहभामुख अग्नि प्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त बहादुर नेम्वाङ र बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेल लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top