सुनको भाउ आज प्रतितोला ७ सयले घट्यो

८ भदौ ७७, मंगलबार

९ भदौ, काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ ।

Advertisement

सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

Advertisement

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top