×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बारामा थप २ जना काेराेना संक्रमितको मृत्यु

९ भाद्र २०७७

९ भदौ, बारा।
बारामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष तथा विश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ वर्षीय अर्को पुरुषको मृत्यु भएको हो ।

पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पताल लगिएकोमा उपचारका क्रममा मङ्गलबार बिहान ६ बजे र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

Advertisement
Advertisement

Advertisement

मृत्यु भएका व्यक्तिहरू लामो समयदेखि विभिन्न रोगले ग्रस्त रहेकाले पहिल्यैदेखि विभिन्न अस्पतालहरूमा उपचार गराउँदै आएको बताइएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top