×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

दिनभरका प्रमुख खबर

१० भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भय बन्दै कोरोना)
पछिल्लो २४ घण्टामा थप ११ गरी हालसम्म १ सय ७५ जना कोरोना संक्रमितको मृत्यु /आज मात्र ८ सय ८५ नयाँ संक्रमित थपिएसंगै हालसम्म कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो /१९ हजार ५ सय ४ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(कति पुग्यो परीक्षण ?)
आज बुधबारसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /१४ हजार ७ सय ३९ जना अस्पतालको आइसोलेसनमा /देशभर हाल ९ हजार ८ सय ३२ जना क्वारेन्टिनमा ।

३.(कस्ता दिन आए ?)
उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई डिस्चार्ज गर्न सरकारद्वारा पत्राचार /१० दिनपछि गरिएको परीक्षण पोजेटिभ आए थप चार दिनराखि परीक्षण नगरी डिस्चार्ज गर्नुपर्ने /डिस्चार्ज नभए सरकारले सोधभर्ना नव्यहोर्ने ।

४.(नामको निषेधाज्ञा)
विराटनगरमा ४३ सहित मोरङमा ४८ गरी प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिए /विराटनगरमा भोलिबाट मध्यान्ह १२ बजेसम्म बजार खुला रहने /१२ बजे पश्चात भने जिल्लाभर निषेधाज्ञा जारी रहने ।

५.(उपत्यकाको जोखिम)
आज काठमाडौंमा मात्रै सवैभन्दा धेरै २ सय ३० गरी उपत्यका भरि ३ सय १ संक्रमित थपिए /हाल देशका ७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित उपत्यकामा जारी निषेधाज्ञाको एक साता थपिएसँगै उपत्यका प्रवेश नाकामा कडाई ।

६.(औषधि अभाव छैन)
अहिले देशभरी नै अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको औषधि व्यवस्था विभागको भनाई / चिकित्सकहरुको सल्लाह विना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति चिन्ता व्यक्त ।

७.( कुन मितिमा कहाँ उड्ने ?)
यही भदौ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म एक महिनामा हुने अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक/उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने ।

८.(आफ्नै हात जगन्ननाथ)
उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्ति गर्ने सरकारको तयारी /उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी भएकाले कोइरालाले राजनीतिक लाभको पद पाएको टिप्पणी ।

९.(आयोगको चासो)
मुलुकभरका कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको चासो /देशका ७१ वटा कारागारहरुमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहँदा अधिक संख्या रहेका कारागारमा उच्च सतर्कता अपनाउन आग्रह ।

१०.(खोई त विकल्प ?)
निषेधाज्ञाको विकल्पमा अल्पकालीन र दिर्घकालीन योजना तत्काल ल्याउन नेपाली कांग्रेसको सरकारसँग माग /विदेशमा अफ्ठ्यारोमा रहेका नागरिकहरुका लागि नियमित उडान खोल्नुपर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेण्टी गर्न आग्रह ।

११.(जनप्रतिनिधीको चासो)
कोभिड १९ रोकथाम तथा नियन्त्रणकालागि सरकारले प्रभावकारी कामै गर्न नसकेको सांसदहरुको आरोप /बढी जनघनत्व भएको ठाउँमा होम आइसोलेसनमा राख्दा जोखिम बढ्ने भएकाले क्वारेन्टाइन, आइसोलेसन, आइसियु र भेन्टिलेटरको संख्या बढाउन ध्यानाकर्षण ।

१२.(बिउँझियो विश्वविद्यालय)
आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि अनलाइन कक्षामा सहभागी हुन त्रिविको आग्रह /कोरोनाका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै जुनसुकै विकल्पबाट पनि सञ्चालन गर्ने गरी आन्तरिक तयारी ।

१३.(खुल्यो बाटो)
विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने सरकारको निर्णय /अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारलाई उक्त लेटर वितरणको बाटो खुला ।

१४.(आयो मल)
साल्ट ट्रेडिङ लिमिडेटमार्फत युएईबाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै नेपाल भित्रन शुरु /वीरगञ्जबाट २५ सय मेट्रिकटन र विराटनगरबाट ५ सय मेट्रिकटन भित्रियो/हप्ता दिनमा वितरण थालिने ।

र,

Advertisement

१५.(विश्वको कोरोना)
कोरोना महामारीका कारण हालसम्म ८ लाख २४ हजार बढीको मृत्यु /२ करोड ४० लाख बढी संक्रमित /१ करोड ६६ लाख बढी उपचार पछि निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top