२४ घण्टामा थपिए अहिलेसम्मकै धेरै १,१११ संक्रमित

११ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

कुल संक्रमितमध्ये हाल १५ हजार २ सय ७३ वटा सक्रिय केशहरु छन् । आजसम्म निको हुने संक्रमितको संख्या २० हजार ७३ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top