बारा, पर्सा, रौतहट र सर्लाहीका थप ५७ जनामा कोरोना संक्रमण

१२ भदौ, वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना प्रहरीसहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका ४२ जना, बाराका १२, रौतहटका दुई र एक जना सर्लाहीका हुन् ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बिहीबार राति ३ सय ८ जनाको स्वाब परीक्षण गर्दा १७ जना महिलासहित ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ जनामा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि कम भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका ७ जना प्रहरी र दुई जना थुनुवामा पनि कोरोना पोजिटिभ देखिएको डीएसपी मनोजित कुँवरले बताए ।

Advertisement

बाराको फेटा गाउँपालिकामा ७ जना र सिम्रौनगढ, गन्जभवानीपुर, बारागढी, महागढीमाई, छातापिप्रामा एकरएक जना संक्रमति थपिएका हुन् ।

रौतहटको रायपुर तुल्सीमा दुई जना र सर्लाहीको गहरियामा एक जनामा कोरोना पुष्टि भएको हो । पर्साको पर्सागढी नगरपालिका र कालिकामाई गाउँपालिकामा दुईरदुई जना संक्रमित थपिएका हुन् ।

Advertisement

बिहीबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका–१५ राधेमाईमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । वीरगन्जको श्रीपुरमा चार जना, अशोकवाटिका र नगवामा तीनरतीन जनामा कोरोना पोजिटिभ देखिएको छ । छपकैया, पानीट्यांकी र लिपनीविर्तामा समेत संक्रमित थपिएको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top