×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

प्रदेश २ मा आज मात्रै ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७७ पुग्यो

१२ भाद्र २०७७

नितेश यादव
१२ भदौ, जनकपुरधाम ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

शुक्रबार ४ जना पुरुष र १ जना महिला गरी कुल ५ जनाको मृत्यु भएको हो । प्रदेश २ का वीरगन्जस्थित नारायणी अस्पताल अन्तर्गतको कोभिड १९ अस्पतालको प्रयोगशाला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुर र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूको मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन विजयकुमार झाले जानकारी दिए ।

प्रदेश २ को महोत्तरीमा सबैभन्दा बढी तीन जनाको मृत्यु भएको छ । त्यस्तै, सिरहा र बारामा १/१ जनाको मृत्यु भएको हो । महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ का ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय एक बृद्ध र भङ्गहा नगरपालिका २ सिङ्गयाहीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु झाले बताए ।

यस्तै, सिरहाको लहान नगरपालिका ९ का ६५ वर्षीया एक महिला र बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का ७७ वर्षीय एक बृद्धको संक्रमणबाट मृत्यु भएको झाको भनाइ छ ।

त्यसैगरी, अहिलेसम्म प्रदेश २ को पर्सा सबैभन्दा बढी ३० जना, बारामा १३ जना, धनुषामा १२ जना, सप्तरी र सिरहामा ५/५ जना, महोत्तरीमा ६ जना, सर्लाहीमा र रौतहटमा ३/३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top