अरूण तेस्राेकाे कार्यालयमा बम विस्फोट

१५ बैशाख ७५, आइतबार

संखुवासभा, १६ वैशाख ः अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।

Advertisement

गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top