×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

रौतहटमा रोकिएन श्रृंखलाबद्ध हत्याका घटना

१५ भाद्र २०७७

१५ भाद्र, रौतहट।
रौतहटमा दुई सातामा तीन जनाको हत्या भएपछि जिल्लाबासी त्रसित बनेका छन् ।

श्रृंखलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ । आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मित्रा देवीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement
Advertisement

साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिगंडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन पासवानको घाँटी रेटेर हत्या भएको थियो । भदौ ३ गते राति नौ बजेतिर हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको पनि हत्या भएको थियो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काका अनुसार लक्ष्मीपुर गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी १० बजे घांँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । हत्या भएका ३ वटै क्षेत्र इलाका प्रहरी कार्यालय गरुडाको कार्यक्षेत्रभित्र पर्छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top