आज मात्र नेपालमा थपिए १,१२० संक्रमित, १,११२ जना डिस्चार्ज

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

Advertisement

कुल संक्रमितमध्ये आज १८ हजार १ सय ८ जना आइसोलेसनमा छन् ।

आज बुधबार मात्र १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन् । हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top