नेपालमा पछिल्लो २४ घण्टामा मात्र थपिए १,२२८ संक्रमित

१८ भदौ, काठमाडौं । आज बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल १८ हजार ४ सय १३ वटा सक्रिय केशहरु छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुनेहरुको संख्या २४ हजार २ सय ७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top