×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

मच्छिन्द्रनाथको रथ तान्दा किन भिडे प्रहरी र युवा ?

१८ भाद्र २०७७

१८ भदौ, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोक पुगेका स्थानीय युवा र प्रहरीबीच झडप भएको छ । लामो समयदेखि रोकिएका रथ तान्न भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दै संख्यामा स्थानीय पुल्चोकमा भेला भएका थिए । भिड हटाउन प्रहरीले आग्रह गर्दा पनि स्थानीयहरुले रातो मच्छिन्द्रनाथको रथ तानेर बिच सडकमा ल्याएका थिए । प्रहरीले भिडलाई तितर वितर पार्न खोज्दा आक्रोशित स्थानीयले नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो ।

Advertisement
Advertisement

स्थानीयले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोर सँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही घाइते भएका छन । लामो समय देखि रोकिएको मच्छिन्द्रनाथलाई मलमास अगाडि नै बुंगमती लग्नुपर्ने प्रचलन छ । असार १० गतेबाट रथ निमाणको काम सुरु भएको थियो । भदौ १ गतेबाट तानिने भनिएपनि गुठीले तत्काल नतान्न निर्देशन दिएपछि रोकिएको थियो ।

मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ । गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन । लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top