प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो

२१ भदौ, जनकपुरधाम ।

कोरोना भाइरसको संक्रमणबाट प्रदेश २ मा मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार शनिबार पर्सा जिल्लामा दुईजनाको मृत्यु भएसँगै यस प्रदेशमा एक सय जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको पकहामैनपुर गाउँपालिका-२ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका-१० आदर्शनगरका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियोे । देशभर २ सय ८० जनाको मृत्यु भएकोमा प्रदेश २ मा मात्र एक सय जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

मृत्यु हुने अधिकांश बढी उमेर र दीर्घ रोगी रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा ८/८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश २ मा हालसम्म ११ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ६०२ जना संक्रमण मुक्त भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top