मोरङको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु ६ जना घाइते

१७ बैशाख ७५, मंगलबार

विराटनगर, वैशाख १८ः मोरङको दुई ठाउँमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्।

ग्रामथान गाउँपालिका–५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झापाका ५० बर्षिय जय सिंह राजबंशी र मोरङ जहदा बस्ने अन्दाजी ३६ बर्षिय बिनोद साह सोनारको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ । यसैगरी कटहरी बस्ने २८ बर्षिय जितेन्द्र साह र कारका चालक मोरङ कर्सिया बस्ने २४ बर्षिय दिनेश राजवंशी गम्भिर घाइते भएका छन्।

उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ प्रहरीले जनाएको छ । दुवै सवारी साधन र पिकअपका चालकलाई प्रहरी चौकी झोराहाटले नियन्त्रणमा लिएको छ ।

Advertisement

यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका–१ स्थित विराटनगर बिराटचोक सडक खण्डमा ना ४ त ५७०२ नम्बरको ट्याक्टर बिजुलीको पोलमा ठोक्किदा चार जना घाईते भएका छन् ।

ट्याक्टर साँझ ६ बजे तिर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार बेलबारी नगरपालिका–८ बस्ने १७ बर्षिय कारण खवास, ६० बर्षिया छिटकी राजवंशी, १४ बर्षिय शिब नारायण खवास र १६ बर्षिया निर्मला खवास घाइते भएका छन्।

Advertisement

घाइते चारै जनाको स्थानीय मेडिकल हरैचामा उपचार भइरेहको छ भने ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top