वीपीमा उपचाररत ४५ वर्षीया संक्रमित महिलाको मृत्यु

२१ भदौ, सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको आइतबार मृत्यु भएको छ । योसंगै प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले बताए । उनलाई मधुमेह र दीर्घ रोग रहेको अस्पतालले जनाएको छ ।

निमोनिया, कमजोरी र कब्जियतको समस्याका साथै दुईदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा ती महिला भर्ना भएकी थिइन् ।

Advertisement

झन् गम्भीर भएपछि भदौ १८ गते प्रतिष्ठानमा रिफर भएर ल्याउनासाथ स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

अवस्था चिन्ताजनक भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । स्वास्थ्य प्रोटोकल अनुसार मृतक महिलाको शव व्यवस्थापन गर्ने काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top