२४ घण्टामा थपिए ९८० संक्रमित, १,८१४ जना डिस्चार्ज

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपलमा हालसम्म संक्रमित हुनेहरुको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

Advertisement

कुल संक्रमितमध्ये आज १७ हजार २७ जना आइसोलेसनमा उपचाररत छन् ।

आज मात्र १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top