२५ भदौ, काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बसद्धि भएको छ ।
सुन आज बिहीबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो ।
यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै
संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की
काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर