२७ भाद्र, काठमाडौं।
ललितपुरको मेघा अस्पतालमा एक संक्रमित युवकको मृत्यु भएको छ।
३८ वर्षीय मृतक भक्तपुरका हुन्। उनको आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।
अब सुरक्षा निकायलाई ग्यास बिक्री गर्न दिने तयारी
मोदीविरुद्ध विपक्षीहरुले देखाए विशाल शक्ति,जन्तर–मन्तरबाट ठूलो चुनौती
त्रिवि क्रिकेट मैदानमा खेल उत्सव,पहिलो पटक विश्वकप, एनपीएलको तयारी