पछिल्लो २४ घण्टामा १२०१ जनामा संक्रमण पुष्टि, ८५२ जना डिस्चार्ज

२७ भदौ ७७, शनिबार

२७ भदौ, विराटनगर ।
पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top