दमक गोल्डकप : झापा र मदन भण्डारीबीच उद्घाटन खेल

१८ बैशाख ७५, बुधबार

विराटनगर ः दमक गोल्डकप फुटबल प्रतियोगिता झापामा सुरु भएको छ । उद्घाटन खेलमा अाज झापा–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ ।

झापा गोल्डकपको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् ।

वैशाख २८ सम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेताले १३ लाख ५१ हजार रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । गोल्डकपमा आयोजक दमक–११, रमपम झापा–११, मदन भण्डारी स्पोर्टस् एकेडेमी, रूपन्देही–११, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्रीस्टार क्लब, सरस्वती क्लब, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी छन् ।

गोल्डकप सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top