×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

२९ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(महामारी बढ्यो)
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १५ गरी हालसम्म मृत्यु हुनेको संख्या ३ सय ३ सय ६० पुग्यो /थप ११ सय ७० जना थपिएसँगै ५५ हजार ३ सय २९ जना संक्रमित /३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त ।

Advertisement
Advertisement

२.(परीक्षण र उपचार)
आज आइतबारसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको कोरोना परीक्षण /देशभर १५ हजार ३ सय ९३ जना आइसोलेसनमा /६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा ।

३.(साँधुरियो कोरोना बीमा)
अब नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने बीमा समितिको निर्णय /आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइने्े / भदौ २८ पछि कोरोना बीमा गरेकाहरुको हकमा नयाँ मापदण्ड लागू हुने ।

४.(फेरि सत्याग्रह)
पटक—पटक सरकारलाई अल्टिमेटम दिँदै आएका वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्लामा सुरु गरे १९ औं सत्याग्रह/कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने लगायतका ६ बुँदे माग ।

५.(कर्म अनुसारको फल)
विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा / ओम्नीसँगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको खुलेपछि सरकारले औषधि खरिदको जिम्मा नेपाली सेनालाई दिएपनि त्यसमा पनि विवाद ।

६.(झण्डा जलाउनेहरु)
म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं अदालतको आदेश /अन्य तीन जना जनही १५ हजार धरौटीमा र ५ जना साधारण तारेखमा रिहा ।

७.(बाल विवाहमुक्त प्रदेश ?)
प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बाल विवाहमुक्त प्रदेश बनाइने मुख्यमन्त्री शेरधन राईको घोषणा / हाल सम्म प्रदेश १ मा ५३ सडक बालबालिकाको उद्धार भएको र ३७ दशमलव ४ प्रतिशत बालबालिका अझै श्रममा रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क ।

८.(रोकियो कित्ताकाट)
सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतको रोक / न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासद्धारा जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी ।

९.(घर फर्किने अनुमति)
कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु /भिसाको म्याद सकिएकाहरुले सेप्टेम्बर १५ सम्म देश नफर्किए डिसेम्बर १५ सम्म हरेक दिन तीन डलर जरिवाना तिरेर बस्न सक्ने ।

१०.(मलको फोहोर पखाल्दै)
चितवन स्थित निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले रासायनिक मलमा कालोबजारी गरेको पाइएपछि चार जनालाई जनही १० हजार रुपैयाँ जरिवाना/सम्झौता बमोजिम मल नल्याउने शैलुङ र होनीको कम्पनी कालोसूचीमा राख्न कृषि सामाग्री लिमिटेडको सिफारिस ।

११.(जस्तो विउ त्यस्तै फल)
सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृतिले अख्तियारले उदाहरणीय काम गर्न नसकेको आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको भनाई / विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने उल्लेख ।

१२.(बारको आँखा खुल्यो)
संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागवण्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको नेपाल बार एशोसिएशनको भनाई /न्यायपालिकाको शुद्धिकरण र सुदृढिकरणका लागि काम कारवाही पारदर्शी, निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड ।

१३.(महिला सुरक्षाको चिन्ता)
महिलाहरुलाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने सांसदहरुको भनाई /खाडी मुलुकमा श्रम गर्न गएका महिला असुरक्षित हुने भएकाले श्रमिक महिलालाई पूर्णरुपमा रोक्नुपर्नेमा जोड ।

१४.(रेल विनाको जागिर)
नेपाल रेल्वे कम्पनी लिमिटेडले माग्यो विभिन्न पदका लागि १ सय २९ कर्मचारीको आवेदन माग /रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरुले १५ दिनभित्र आफ्नो विवरण पेश गर्नुपर्ने ।

र,

१५.(रफ्तारमा कहर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ९ लाख २९ हजार बढीको मृत्यु /२ करोड ९२ लाख बढी संक्रमित हुँदा २ करोड १० लाख बढी निको भए /भारतमा विश्वभरमै तीव्र गतिमा संक्रमण ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top