NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

आइतवार अशोज ४ , २०७७
Reading Time: 1 min read
A A
दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

संखुवासभा : कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाटसंखुवासभा आउने व्यापारी कोरोना भाइरसका कारण रोकिएका छन् ।रुद्राक्षको मुख्य कारोबार हुने साउनर भदौमहिनामासमेत लकडाउनका कारण कोरोबार ठप्प भएको व्यवसायीको भनाइ छ ।

रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेका व्यवसायी यस बर्षभने आफ्नो करोडौंको लगानी डुब्ने होकि भन्ने चिन्तामा परेको व्यवसायी बताउँछन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ व्यापारी नेपाल आउन सम्भावना निकै कम भएको हो । रुद्राक्ष खरिद गर्न गत वर्ष ३ सय बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए । यस वर्ष कोरोना भाइरसका कारण १५ जना मात्र चिनियाँ व्यापारी संखुवासभा आइपुगेको व्यवसायी रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताए ।

चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न क्षेत्रका किसानका रुद्राक्ष बगान नै ठेक्का लिने गरेका छन् । कोरोना भाइरस संक्रमणका त्रासले अधिकांश चिनियाँ व्यापारी रुद्राक्ष टिप्ने सिजनमा आउन सकेका छैनन् । गत वर्ष आफ्नो टिमले २० करोडबराबरको रुद्राक्ष कारोबार गरेको भएपनि यस वर्ष १० देखि १२ करोड मात्र हुन सक्ने व्यवसायी घिमिरेले भनाइ छ ।

LS Auto

संखुवासभामा गत वर्ष २ अर्बभन्दा बढीको रुद्राक्ष कारोबार भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुन्केले जानकारी दिए ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.