×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

चौतारीद्धारा कारवाहीको चेतावनी

२२ बैशाख २०७५

काठमाडौँ, २२ वैशाख ः नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ ।

नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलनलगायत पदाधिकारीको सहभागितामा अराजनीतिक र विधानविपरीतका कार्य भएको भन्दै चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्तिमार्फत कारवाहीको चेतावनी दिएका हुन्।

Advertisement

महासंघको निर्वाचनमा प्रदेश नं ७ का अध्यक्षमा चौतारीका हरिप्रसाद जोशीलाई उम्मेदवार बनाउन अध्यक्ष बस्नेतले निर्देशन दिएकामा केही पदाधिकारीले अर्जुन शाहलाई उम्मेदवार बनाइएको भनी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि केन्द्रीय सचिवालयको आकस्मिक र उपलब्ध सदस्यको शुक्रबार साँझ बसेको बैठकले अनुशासन कायम गर्न कारवाहीसमेत गर्नुपर्ने चेतावनी दिएको हो ।

चौतारीका महासचिव राई र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सो प्रदेशका अध्यक्षमा शाह उम्मेदवारी रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए । बैठकले शाहलाई उम्मेदवारी फिर्ता लिन र नदिएमा संगठनबाट निष्काशन गर्ने चेतावनी दिएको छ ।

Advertisement

प्रदेश नं ७ मा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर नेपालका अध्यक्षले पत्रकार जोशीलाई अध्यक्षमा साझा उम्मेदवार बनाउने समझदारी गरी सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् । महासंघको प्रदेश निर्वाचनमा अधिकांश स्थानमा निर्विरोध भइसकेको छ ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top