×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कविता : समय

६ आश्विन २०७७

✍अर्जुन चापागाईं

जसले लामो दूरी पार गर्यो
तिमी र मलाई एउटै गोरेटो मा डोर्याउन
एक अर्काका परिपूरक भई
हात मा हात अनि साथ मा साथ ।

Advertisement

सायद,
तिम्रो आगमनको ब्यग्र प्रतिक्षा थियो
अनेकौं उतार चढाव बीच
जिन्दगी प्रतिकुल परिस्थितिहरुमा दौडिरह्यो
चौबाटाहरुले अल्मलाई रहे ।

तिमी ,
आउदै गर्दा ल्यायौ अथाह खुशी
बषन्तबहार सुन्दर हरियाली
सरल बनायौ सम्पूर्ण यात्रा
कशिलो साथ बीचमा मलाई बाँध्दै ।

तिम्रो ,
सामिप्यताले मलाई सर्वश्रेष्ठ बनाउँछ
सर्वज्ञ बनाउँछ, सवाल सक्षम बनाउँछ
हरेक बाधा अड्चनहरु पार हुन्छन
जीवन सरल र सहज बनाउँछ ।

देख्छौ नि होइन,
तिमी भन्दा पर केही छैन मेरो
कोही छैन मेरो , कतै छैन मेरो
सुरुवात तिमी बाट हुदै गर्दा
अन्त्य पनि तिमी मा नै छ मेरो ।

केवल ,
सताउँछ केही ले मलाई
त्यो तिम्रो उदास मुहार
तिम्रो ओठबाट हराएको हासो अनि
झर्न खोज्ने तर नसक्ने तिम्रा अश्रुधारा ।

सुन प्रिय ,
तिम्रा हरेक मुस्कान मेरो लागि अमूल्य छन्
तिम्रा हरेक वाणी मेरा लागि अमृत हुन्
तिम्रो केशराशी मेरो खेल्ने ठाउँ
अनि तिम्रो अँगालो मेरो स्वर्ग ।

त्यसैले,
ओइलाउन न देउ त्यो मधुर मुस्कान
मर्न न देउ त्यो मधुर वाणी
बन्चित न बनाउ मलाई आफु बाट
यी सबै मेरा निम्ति अक्सिजन झैं हुन् ।

Advertisement

 

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top