युनाईटेड बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. र दिवा शैलुङ जेभीलाई कारबाही गर्ने तयारी

६ असोज ७७, बुधबार

७ असोज, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले युनाईटेड बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. र दिवा शैलुङ जेभीलाई कारबाही गर्ने भएको छ ।

यी दुई कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ७ दिनभित्र स्पष्टिकरणसहित आधिकारिक प्रतिनिधि उपस्थित हुन आग्रह गरेको छ ।

यी दुई कम्पनीले गरेको आयोजना निर्माणका काम सम्झौताको शर्त अनुसार पुरा हुन नसकेको र कोरोना भाईरस सङ्क्रमणको कारण देखाएर थप मागिएको समयभित्र पनि काम गर्न चासो नदेखाएको आयोजनाले जनाएको छ ।

Advertisement

७ दिनभित्र स्पष्टिकरणसहित कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नभए कारबाही प्रक्रिया अघि बढाइने आयोजनाले सूचना प्रकाशन गरेर जानकारी गराएको हो ।

युनाईटेड विल्डर्स एण्ड ईन्जिनियर्स प्रालिले काठमाडौंको जोरपाटी–चावहिल–साँखु रोड र दिवा शैलुङ जेभीले ललितपुरको ढोलाहिटी– सुनाकोठी–चापागाउँ सडकखण्ड निर्माणको जिम्मा पाएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top