२४ घण्टामा १,१७२ नयाँ संक्रमित थपिँदा १,८९३ जना डिस्चार्ज

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आजै १ हजार ८ सय ९३ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ६७ हजार ८ सय ४ पुगेको छ भने कुल संक्रमितमध्ये ४९ हजार ९ सय ५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आज १७ हजार ४ सय १४ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आज ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

सम्बन्धित समाचार

Scroll to Top