×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

२४ बैशाख २०७५

बैशाख २४– इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि उचालेको छ ।

लिग उपाधि जित्ने यसअघिनै पक्का भएको सिटीले घरेलु मैदानमा ट्रफी उठाएको हो ।

Advertisement
Advertisement

हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरी खेल्दै सिटीले उपाधिको खुसी बाँडेको थियो । ३६ खेलमा ९४ अंक जोडेको पेप गुआर्डीओलाको टोलीले प्रिमियर लिगमा नयाँ इतिहास रच्न भने अर्को खेल पर्खनुपर्ने भएको छ । च्याम्पियन भएपनि गोलरहित बराबरीमा रोकिएका कारण आइतबार सिटीले नयाँ कीर्तिमान बनाउन सकेन ।

Advertisement
Advertisement

सिटीले अब बाँकी रहेका दुई खेलमा एक जित हात पारे प्रिमियर लिगमा सर्वाधिक अंक बटुल्ने कीर्तिमान आफ्नो नाम गर्नेछ । यसबाहेक सर्वाधिक गोल गर्ने इतिहास रच्न मौका पनि सिटीसामु रहेको छ । सिटीले आउँदो दुवै खेल तुलनात्मक रूपमा धेरै कमजोर टोलीसँग खेल्ने हुनाले नयाँ कीर्तिमान कायम हुने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top