सशस्त्र प्रहरी बलको गोताखोरलाई दिनको ३ सय भत्ता

१२ असोज ७७, मंगलबार

१२ असोज, काठमाडौँ ।
सरकारले सशस्त्र प्रहरी बलको गोताखोरका लागि उद्धारमा खटिएको दिन प्रतिदिन ३ सयका दरले प्रोत्साहन भत्ता दिने भएको छ ।

Advertisement

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।त्यस्तै गोताखोरका लागि १० लाख सम्मको विशेष विमाको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top