पालुवा मिडिया प्रालिकाे ‘तिमी विनाको जिन्दगी’ सार्वजनिक

१६ असोज ७७, शनिबार

१७ असोज, विराटनगर ।
पालुवा मिडिया प्रालिद्धारा निर्मित म्युजिक भिडियो ‘तिमी विनाको जीन्दगी’ रिलिज भएको छ । उक्त म्युजिक भिडियाे शुक्रबार पालुवा मिडियाको आधिकारिकि युटुब च्यानलबाट रिलिज गरिएको हो ।

भिडियोमा पदम बहादुर रिकिमी मगर, सृजना वानेम र रयानि खालिङ राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । गोपाल प्रसाईको शब्द, संगित तथा स्वर रहेको गीतमा मोहित मुनालले संगित संयोजन गरेका छन् ।

गीतको भिडियो छायांकन तथा सम्पादन शेखर खालिङ, निर्माण सुनिता तामाङ र निर्देशन श्याम बहादुर राईले गरेका छन् । नेपाली समाजमा बिवाह संस्थाको महत्व र वर्तमान समयका समस्याहरुलाई भिडियोको मुल बिषय वस्तुको रुपमा प्रस्तुत गरिएको छ ।

[embedyt] https://www.youtube.com/watch?v=B1treC0OUWc[/embedyt]

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top