×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ, बढाइयो सुरक्षा सतर्कता

१७ आश्विन २०७७

१७ असाेज, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीकाे सचिवालयका चार जना सदस्यहरुलाई शनिबार कोरोना संक्रमण देखिए पनि उनको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएको हाे ।

Advertisement
Advertisement

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओलीको बुधबार स्वाव संकलन गरिएकाेमा विहीबार रिपोर्ट आएको थियो । फेरि स्वाव संकलन गरिएको छैन । सचिवालयका सदस्यहरुमा कोरोना पोजेटिभ देखिएपछि उनको सुरक्षा सतर्कतामा ध्यान दिइएको छ ।

Advertisement
Advertisement

यसअघि प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि सचिवालयका सदस्यहरुको परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।प्रधानमन्त्रीकाे सुरक्षामा खटिएका गरी ५० भन्दा बढीलाई संक्रमण भएको बताइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top