×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

प्रदेश राजधानीको विरोधमा निषेधाज्ञाका बाबजुत बुटवलमा प्रदर्शन

१८ आश्विन २०७७

१८ असोज, बुटवल । निषेधाज्ञाका बाबजुत प्रदशे ५ को राजधानी देउखुरीको सटट रुपन्देहीलाई बनाउनु पर्ने भन्दै प्रदेशसभामा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि बुटवलमा जुलुस निकालिएको छ । राजमार्ग चौराहाबाट सुरु भएको जुलुस ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

शुक्रबार प्रदेशसभामा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट, यातायात, मजदुरलगायतका आधा दर्जनभन्दा बढी संघसंस्थाको शनिबार बसेको बैठकले राजधानी कायम गर्न संघर्ष समिति बनाउनुका साथै आइतबार बिहान प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

प्रदर्शनका सहभागीले रुपन्देहीलाई राजधानी कायम गर्न माख राखी ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

¥याली सुरु भएपछि बुटवलमा सयौं सुरक्षाकर्मी परिचालन गरिएका थिए । प्रदर्शनकारी ट्राफिकचोकमा पुगेपछि केही व्यक्तिले पुष्पलाल पार्क नजिक टायर बालेका थिए । राजधानी सार्ने निर्णयको विरोधमा तिलोत्तमा, सिद्धार्थ नगर, सैनामैना, देवदहमा पनि प्रदर्शन भइरहेका छन् ।

प्रदर्शनमा सहभागी बुटवल उद्योग वाणिज्य संघले राजधानी सार्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले विज्ञप्ति निकाल्दै प्रदेश राजधानी अन्यत्र सार्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार बुटवल बन्दको आह्वान गरेको छ । बन्दका कारण मुख्य सडकमा अत्यावश्यक गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । पसल, बजार बन्द छन् ।

मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । बुटवलका राजमार्ग चौराहादेखि, मिलनचोक, बसपार्क, अस्पताललाइन, नेपालगन्ज रोड, मैनाबगर, बेलबास, तिलोत्तमाको मणिग्राम चोक, मंगलापुर, भलवाडी आदि स्थानमा बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति सूचना जारी गर्दै रूपन्देही जिल्ला प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रशासनको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि ५ जनाभन्दा बढी भेला हुन र प्रदर्शन गर्न रोक लगाइएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top