×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बस्तीको बीचमा बंगुर पालन र कुखुरापालन गरेपछि ललितपुरे आन्दोलित

१८ आश्विन २०७७

१८ असोज, काठमाडौँ ।
ललितपुर महानगरपालिका वडा नं. १५ नयाँ वस्तीमा रहेको राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषिफार्म हटाउन स्थानीयहरुले माग गरेका छन् । नयाँवस्तीका स्थानीयहरु स्थानीय वडा अध्यक्ष सहित प्रतिष्ठानको कार्यालयमा पुगेर बंगुर पालन र कुखुरापालन रहेको फार्म हाउस हटाउन माग गरेका हुन् ।

उनीहरुले फार्म हाउसका कारण स्थानीय वस्तीमा दुर्गन्ध फैलिएको र विभिन्न रोगको सिकार हुनु परेको भन्दै छिटो भन्दा छिटो फार्म हाउस हटाउन माग गरेका हुन् । वडा अध्यक्ष शुदर्शन मिश्रले फार्म हाउसको फोहोरको दुर्गन्धले स्थानीय वस्तीमा असर परेकोले फार्म हाउसलाई उपयुक्त ठाउँमा सार्न माग गरे ।

Advertisement
Advertisement

उनले स्थानीयहरुको माग जायज भएकाले कृषि अनुसन्धान परिषद् अन्तर्गतको प्रतिष्ठानले फार्म हाउस स्थानान्तरण गरी स्थानीयको समस्या सम्बोधन गर्नुपर्ने बताए । यस अघि पनि स्थानीय नागरिकले पटक पटक जानकारी गराउँदा समेत माग पुरा नभएकाले यसपटक अन्तिम पटक माग सहितको पत्र बुझाइएको र अब पनि माग सम्बोधन नभए सशक्त ढंगले संघर्ष गरिने बताए ।

Advertisement

स्थानीयले यस अघि पनि फार्म हाउस हटाउन माग गर्दै २०७४ असार ४ गते प्रतिष्ठानलाई पत्र बुझाएका थिए । हालसम्म आफुहरुका माग पुरा नहुँदा आन्दोलित हुनुपर्ने अवस्थामा पुगेको स्थानीयहरुले बताएका छन् । उनीहरुले नागरिकको आवाज नसुन्ने सरकारी कार्यालय आफुहरुका लागि आवस्यक नभएको समेत बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top