×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

विराटनगरको समस्या : पानि पर्दा हिलाम्मै नपर्दा धुलाम्मै (फोटो फिचर)

२६ बैशाख २०७५

किशोर विश्वकर्मा
विराटनगर, बैशाख २६
विराटनगर महानगरवासीले अबको केहि वर्ष भित्रमै विराटनगरमा वर्षातको पानि जमेर हिलो हुने र पानि नपर्दा धुलाम्मै हुने समस्बाट छुटकारा पाउनेछन भनेको धेरै सुनिसकेका छन् । तर पनि महानगबासीले हिलो र धुलोको समस्याबाट अहिले सम्म मुक्त हुन सकेका छैनन् ।

Advertisement

 

जनप्रतिनिधिहरु निर्वार्चीत भएर आएपछी विराटनगरको समस्या समाधान होला कि भन्ने आश महानगरवासीमा थियो । तर, अहिले सम्म विराटनगर महानगरपालिकाले सामान्य पानि पर्दा हुने हिलो र पानी नपर्दा हुने धुलोको समस्या समाधान गर्न नसकेको महानगरबासीले आरोप लगाएका छन् ।

विराटनगर—६ का चन्दन मेहताले विराटनगरमा केहि क्षण पानि पर्दा मात्र पानि जमेर हिडि नसक्नु हुनेगरेको र पानि नपरेको समयमा जताततै महानगरले विकल्प तयार नगरि खनेकाले धुलो हुने गरेको भन्दै आक्रोश पोखे ।

उनले झण्डै २ दशक पछि विराटनगर महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वार्चीत भएर आएपछी विराटनगरको मुख्य हिलो र धुलोको समस्या समाधान गर्ने आशा गरिएपनी महानगरपालिकाले उल्टै विकासका नाममा विकल्प समेत तयार नगरि जताततै खनेर जनतालाई पिडा माथि थप पिडा दिएको आरोप लगाए ।

उनले विराटनगरमा केहि क्षण मात्र पानि पर्दा जलमग्न हुदै आएकाले विराटनगर महानगरपालिकाले विकासका नाममा विकल्प समेत नराखि अधिकांस ठाउँमा डोजरले खनेर त्यसै छाडिदिएर महानगरवासीलाई सास्ती दिएको आरोप लगाए ।

त्यस्तै विराटनगर—१० का कृष्ण पासपानले समेत विराटनगर प्रदेशको अस्थायी राजधानी भईसकेको र स्थायी राजधानीसमेत बन्ने क्रममा विराटनगर रहेकाले समस्या यथावत रहनु दुखद भएको बताए । उनले विराटनगरमा जारी विकास निर्माणका कामहरु दु्रत गतिमा सम्पन्न गर्नुपर्ने र भत्काइएका स्थानहरुको स्तरउन्नती गरि विराटनगरलाई हिला्, धुलो र धुवाँ मुक्त बनाइनुपर्ने बताए ।

Advertisement

त्यसो त अहिले विराटनगरमा केहि क्षण मात्र पानि परेपनी विराटनगरका अधिकांश क्षेत्र जलमग्न हुने गरेको छ । पानि परेको समयमा विराटनगर कुनै एउटा पोखरी वा नदी भन्दा कम देखिदैन । पानि नपरेको समयमा विराटनगर पुरै धुलाम्मै भएर कुहिरि मण्डल जस्तै देखिन्छ । जसका कारण सर्वसाधारण विभिन्न रोगको शिकार हुँदै आउनु परेको छ । त्यसर्थ विराटनगरको यो समस्या चाँडै समाधान गर्न विराटनगर महानगरपालिकालाई महानगरवासीको माग छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top