थपिए हालसम्मकै उच्च ३,४३९ संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्म कै उच्च थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

आज मात्र १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् ।

Advertisement

योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

आज सक्रिय सक्रमितअरुको संख्या २५ हजार ७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top