×

NEPAL TIMES UPDATES

Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026
Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026

कोरोना संक्रमणका कारण दुुई हजारभन्दा बढी शक्तिपीठमा हुुँदैन बलि

२२ आश्विन २०७७

काठमाडौँ : आसन्न दशैँमा राजगुठीका शक्तिपीठमा बलि नहुुने भएको छ । देवस्थलमा भीडभाड हुँदा कोरोना सङ्क्रमण बढ्ने अवस्था तथा अदालतको आदेशसमेत विचार गरेर बलि स्थगित गरिएको हो ।

राजगुठी अन्तर्गत देशमा दुुई हजार ३५० शक्तिपीठमा दोपाया तथा चौपायाको बलि स्थगित गरिएको गुुठी संस्थानले जनाएको छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार सर्वोच्च अदालतले दोपाया, चौपाया बलि क्रमिक रूपमा घटाउँदै लैजान २०७३ साउन २० गते बिहीबार गरेको आदेश अनुसार यो कार्यान्वयनको अवस्थामा रहेको हो । तत्कालीन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारका नाममा यो आदेश जारी गरेको थियो ।

Advertisement
Advertisement

बलि दिनैपर्ने आगमघर, गुप्तीपीठबाहेक गुठियार, पुजारी रकमी भीडभाड भएर गरिनुपर्ने र बलिका दोपाया चौपाया भागबन्डा गरेर बाँडचुँड गर्नुपर्ने खालका बलि स्थगित गरिएको छ ।

धनुषाको राजदेवीमा स्थानीय प्रशासनले हालै पशुबलि रोक्ने निर्णय गरिसकेको छ । योपल्ट हनुमान्ढोका दरबारस्थित दशैँघर र मूलचोकमा दिइने ५४ राँगा र ५४ बोकाको बलि पनि स्थगित गरिएको साविक कौसी तोसाखाना र हाल निवृत्तिभरण व्यवस्थापन कार्यालयका शाखा अधिकृत राजभाइ श्रेष्ठले जानकारी दिनुभयो ।

गुठी संस्थानले मुख्य गरेर पाटन, भक्तपुर र काठमाडौँको तुलजा भवानी, भैरवनाथ भक्तपुर, देवी भगवती भिग्री प्यूठान, देवीस्थान सामरी नुवाकोट, देहीमाडौँ बैतडी, देवीमाई बारा, पाल्ही भगवती नवलपरासी, मष्टा भगवती जुम्ला लगायत काठमाडौँ उपत्यकाका भद्रकाली, दक्षिणकाली, गुह्येश्वरी लगायतका शक्तिपीठमा राँगा, बोका, हाँस र कुखुरा बलि दिइँदै आएको थियो ।

Advertisement
Advertisement

बडादशैँमा कुल सवा करोड रुपियाँभन्दा बढीको बलि हुने गरेको प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।, याे समचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top