आज मात्र थपिए ४,०४७ संक्रमित, सक्रिय संक्रमितको संख्या ३३,८८० पुग्यो

२६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् भने आजै १४ सय ७३ जना डिस्चार्ज भएका छन् ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । त्यस्तै ७७ हजार २ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आज सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top