×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ?

२९ आश्विन २०७७

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर यो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।

प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा रहेका उपप्रधानमन्त्री पोखरेललाई किन बिनाविभागीय मन्त्रीजस्तै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा लगियो भन्ने जिज्ञासा उठेको छ ।

उनको मन्त्रालय खोसिनुको प्रमुख कारण रक्षामा एकपछि अर्को विवाद हुनु र खराब काम गरेको भन्ने गुनासो प्रधानमन्त्री ओली सामु पटक–पटक पुग्नुलाई मानिएको छ । नेपालमा कोभिड–१९ को आगमनसँगै पोखरेलले गरेका काम र रक्षा मन्त्रीको रुपमा नेपाली सेनाभित्र लगातारको हस्तक्षेपका कारण पोखरेललाई रक्षा मन्त्रालयबाट मुक्त गरिएको हो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणको तयारीको लागि मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार नेपाली सेनालाई चीनबाट जीटुजी (सरकार–सरकार) प्रक्रियामा स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिइयो । सेनाले सोही तयारीअनुसार वैशाख ७ गते चीनको सरकारी कम्पनी सिनो फार्म इन्टरनेसनलसँग सम्झौता गर्‍यो । सेनाले करिब २ अर्ब २६ करोड रुपैयाँमा ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो । तर उक्त स्वास्थ्य सामग्री नेपाल आइपुग्न लामो समय कुर्नु पर्‍यो ।

सेनाले विमानमा एउटा सामग्री ल्याउनको लागि सूची पठाए पनि अर्को सामग्री विमानमा राखेर नेपालमा ल्याइयो । ‘यो किन, कसरी र कसले गर्‍यो भन्नेमा हामी आफै चकित भयौं,’ सेनाका एक उच्च पदाधिकारीले कान्तिपुरसँग भनेका थिए, ‘हामीले यहाँ हाम्रो परराष्ट्र मन्त्रालय, चिनियाँ दूतावास र उसको सैनिक सहचारी, बेइजिङमा रहेको हाम्रो दूतावासका सैनिक सहचारी अन्य च्यानल लगाउँदासमेत स्वास्थ्य सामग्री ल्याउन अवरोध भयो ।’

यसको मुख्य कारण सरकारी उच्च तहमा पहुँच भएको ओम्नी बिजनेस इन्टरनेसनलले खरिद गरेर ल्याएको सामग्रीलाई नै प्रयोग गर्नु पर्ने र त्योभन्दा अघि सेनाले खरिद गरेको सामग्री ल्याउन अवरोध गर्ने भन्ने मनसाय रहेको सेनाले आन्तरिक रुपमा निचोड निकालेको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top