कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश

२९ असाेज, काठमाडौँ ।

Advertisement

सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हाे ।

Advertisement

सर्वोच्चले कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई  कार्यान्वयन नगर्न आदेश दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top