भेनको ठक्करबाट गम्भीर घाईते

२८ बैशाख ७५, शनिबार

विराटनगर,बैशाख २९ ः मोरङको बुढीगंगा गाउँपालिका –२,टंकी चौकमा म्याजिक भेनले ठक्कर दिँदा १ जना घाईते भएका छन् ।

बिहान मर्निङ वाक गरिरहेको बेला पछाडी बाट म्याजिक भेनले ठक्कर दिँदा बुढीगंगा गाउँपालिका–३ बस्ने मुकेस्वर चौधरी घाईत भएका हुन् ।
जनप्रिया उच्च मा वि.का प्रधनाध्यापक समेत रहेका उनलाई आज बिहान ४ः१५ मा उत्तर तर्फबाट आईरहेको म्याजीक भेनले ठक्कर दिएको थियो ।

ठक्कर दिने भेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

Advertisement

ठक्करबाट घाईते भएका उनलाई विराट नर्सिङ होममा भर्ना गरिएको थियो,अवस्था अझ गम्भीर भएपछि उनलाई हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको मुकेश्वरका दाजु प्रथमलाल चौधरीले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top