×

NEPAL TIMES UPDATES

Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026

डेढगाउँ बुङ्गदीकालीसम्मको सडकको द्रुतमार्ग खुल्यो

२९ बैशाख २०७५

नवलपरासी, २९ वैशाख ः पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ हुँदै डेढगाउँ बुंगदीकालीसम्मको सडकको दु्रतमार्ग खोलिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा हुप्सेकोट र बुंदाकाली गाउँपालिकाको क्रमशः रु ६०÷ ६० लाख खर्च गरेर सडकको द्रुतमार्ग खोलिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए ।

Advertisement

सो दु्रतमार्ग खोलेपछि पहाडी क्षेत्रको तीन वटा स्थानीय तह हुप्सेकोट बुंगदीकाली र बुलिङ्टार गाउँपालिका (साविक १३ गाविस) का जनतालाई राजमार्ग आउन र उत्पादित वस्तुलाई बजारसम्म ल्याउन निकै सजिलो हुने अपेक्षा गरिएको छ ।

पहाडी क्षेत्रमा सबैभन्दा बढी सडक पूर्वाधारको समस्या रहेकाले सो समस्या केही भए पनि समाधान गर्न र पहाडी क्षेत्रका जनतालाई पनि सदरमुकाम सम्म आउन सजिलो होस् भन्ने उद्देश्यले सो पहाडी क्षेत्रको द्रुतमार्ग खोलिएको हम्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिए ।

Advertisement

पहाडी क्षेत्रको प्रमुख वैकल्पिक बाटोका रुपमा विकाससँगै प्रदेश नं ४ को खोलिएको सो दु्रतमार्ग हँुदै तनहुँ हँदै राजधानी पोखरा पुग्न सबैभन्दा सजिलो र भरपर्दो वैकल्पिक सडकका रुपमा विकास गर्न सकिने अवस्था छ ।
रासस

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top