वसन्त चौधरीलाई कोरोना संक्रमण

४ कात्तिक ७७, बुधबार

५ कार्तिक, विराटनगर ।
व्यावसायी तथा साहित्यकार वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ।

नर्भिक अस्पतालका संचालकसमेत रहेका चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना भएको बताएका छन्। कोरोनाको सामान्य लक्षण देखिएको र चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

पछिल्लो पटक आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित हुन उनले आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top