आजबाट सरकारी कार्यालय खुले, छैनन् कर्मचारी

११ कात्तिक ७७, बुधबार

 १२ कात्तिक, काठमाडौं ।

दशैँको विदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । बडादशैंको फुलपातीदेखि हिजो एकादशीसम्म ५ दिन सरकारी कार्यालयहरुमा पर्व विदा थियो ।

कार्यालयहरु खुलेपनि सेवाग्राही नहुँदा आज पहिलो दिन प्राय: कार्यालयहरु सुनसान जस्तै छन् । आज स्वयं कर्मचारीहरुको उपस्थिति पनि कम संख्यामा रहेको छ ।

आजैबाट बैंक वित्तीय संस्थाहरुले पनि सेवा शुरु गरेका छन् । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् ।

तर यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण उपत्यकाबाट बाहिर जानेको संख्या कम रहेकाले भित्रिनेको संख्या पनि विगतको तुलनामा निकै कम रहेको छ ।

यसैबीच दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टिका र जमरा लगाउने क्रम जारी छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा-टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टिका लगाउने चलन छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top