१२ कात्तिक, काठमाडौं ।
मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उनले ट्विटरमार्फत बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
एमाले केन्द्रीय कमिटीले पारित गर्यो ओलीको राजनीतिक प्रतिवेदन
भारी वर्षाको सम्भावनापछि ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल
झाँक्रीको प्रश्न : एमालेको कमजोरीको दोष एक व्यक्तिलाई मात्रै थोपर्न मिल्छ?