×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विश्व शहरीकरण दिवसमा सुखी नेपाली समृद्ध नेपाल अभियानको सम्झना

१५ कार्तिक २०७७

१५ कात्तिक, काठमाडौँ ।
आज शनिबार ‘विश्व शहरीकरण दिवस २०२०’ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर र फैलिदौ संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपी विभिन्न फोरमहरु र भर्चुअल सेमिनारहरु भइरहेका छन् ।

विश्वभरी विश्व शहरीकरण दिवस आफ्नो शहर र समुदायलाई जोगाएर राखौँ र महत्व दिऔँ’ भनेर मनाइरहेको छ । नेपालले ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ मनाइरहेको छ । अक्टोबर ३१, २०१४ मा पहिलो शहरीकरण दिवस मनाइएको थियो । यो सातौ विश्व शहरीकरण दिवस हो ।

Advertisement
Advertisement

व्यवस्थित शहर भन्ने वित्तिकै जनमैत्री, पर्यावरणमैत्री र वैज्ञानिक व्यवस्थापन भएको बुझिन्छ । यसका साथै शहरमा बस्ने समुदायलाई आवास, यातायात, सञ्चार र अन्य सेवा सुविधाहरु सहज र सघन ढंगले उपलब्ध गराउने गरी योजना बनाइएको हुन्छ । बढ्दो अव्यवस्थित शहरीकरणले काठमाडौं जस्तै देशका अन्य ठूला शहरहरु र शहरउन्मुख नगर÷गाउँहरु आक्रान्त बन्दै गएका छन् । नेपाल सरकारले अहिले देशका विभिन्न स्थानीय तहमा ७० वटा आधुनिक शहरको परिकल्पना गरि काम अघि बढाएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तरगत विभिन्न १० वटा शहर निर्माणका लागि पनि काम भइरहेको बताए । विश्व शहरीकरण दिवसका अवशरमा मन्त्री मानन्धरले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल अभियानसँग जोडेर मन्त्रालयले काम गरिरहेको बताए ।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शहरी जीवन र अर्थतन्त्रलाई चलायमान बनाउ नयाँ व्यवसाय गर्ने युवाहरुलाई सीपमुलक कार्यमा प्रवद्र्धन गर्न ‘काठमाडौं विजनेश हब कार्यक्रम’, शहरमा बस्ने महिलाहरुलाई उद्यमशील बनाउन महिला उद्यमशिलता प्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेको बताए । महानगरले शहरी वातावरण प्रवद्र्धनका लागि खुला र सामुदायिक स्थानमा ३० वटा पार्क निर्माणका लागि डिजाइन सम्पन्न गरी निर्माण सुरु भएको बस्नेतले बताए ।

Advertisement

शहरमा खानेपानी, यातायातको समस्या वातावरणिय, र नदीनाला प्रदुषणले शहरी जीवन आक्रान्त बनेको छ । अहिले उपत्यका लगायत मुख्य ठाउँहरुमा घनाबस्तीका कारण तापमानमा समेत बृद्धि भएको छ । बस्तीहरुमा पानीको निकास नहुँदाबाढीको समस्या नदीहरुमा प्रदुषणको समस्या छ । यसको समाधानका लागि सबैले काम गर्नुपर्ने आवश्यक देखिन्छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top