दुई सातादेखि हुम्लाका दुई गाउँपालिका संचार सम्पर्कविहीन

१५ कात्तिक ७७, आइतबार

१६ कात्तिक, हुम्ला ।

हुम्लाका दुई गाउँपालिकामा दुई सातादेखि संचार सम्पर्कविहिन भएका छन् । यहाँ न त इन्टरनेट छ न त टेलिफाेन नै ।

हुम्लाका चखेली र सर्केगाड गाउँपालिकाका झण्डै १० हजार सेवाग्राही टेलिफोन र इन्टरनेट सेवा नहुँदा मर्कामा परेका छन ।

Advertisement

१५ दिनदेखि दुबै गाउँपालिका स्थानीयले बाहिर आफन्तसँग र महत्वपूर्ण कुरा समेत गर्न नपाउँदा समस्या भोग्नु परेको स्थानीयहरुको गुनासो छ । टेलिफोन मर्मत गर्न आएका नेपाल टेलिकमका कर्मचारीले पहिला काम गरेको टेलिफाेन पनि झनै बिगारेर फर्किएका सेवाग्राहीले गुनासाे गरेका छन ।

दिनभर टावर आउँदैन राति १२ बजे र राति ४ बजे एकचाेटी मात्रै टावर आउने गरेकाे सर्केगाड गाँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले जानकारी दिए ।

Advertisement

यसैगरी, चखेली गाउँपालिकामा पनि टेलिफोन र इन्टरनेट काम गर्न छाेडेपछि यहाँका स्थानीयलेे सास्ती खेप्नु परेकाे चखेली गाउँ पालिका ४ का स्थानीय जसबहादुर राेकायले दुखेसो पोखे ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top