विराटनगर, जेठ २ ः नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।
सम्भवत यी दुई पार्टीको भोलि नै एकता घोषणा हुनेछ ।
माओवादी उच्च स्रोतका अनुसार भोलि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने सम्भावना छ।
आजको सुन चाँदीको भाउ कति…..?
रोनाल्डोले तोडे क्याम्प छाड्नुको मौनता
वेस्ट बैंकमा इजरायली बासिन्दाको आतंक, घर–गाडीमा आगजनी