×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

१८ कार्तिक २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(हजारमाथि मृत्यु)
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुग्यो/३ हजार १ सय १४ संक्रमित थपिदा ३ हजार १ सय ४२ जना डिस्चार्ज /सक्रिय संक्रमित ३७ हजार ४ सय ७६ पुगे/ बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न सरकारको निर्देशन ।

Advertisement
Advertisement

२.(कार्यान्वयन किन भएन ?)
प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाएपछि अदालतको अवहेलना निवेदन सर्वोच्चमा दर्ता/ कोरोनाको शंकामा गरिने परीक्षण र उपचार निःशुल्क गराउन सर्वोच्चले दिएको आदेश सरकारले उल्लंघन गरेको आरोपमा स्वास्थ्यमन्त्रीलाई विपक्षी बनाई निवेदन दर्ता ।

३.(शोकमा कांग्रेस)
प्रतिनिधिसभा सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने /१९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय ।

४.(सडकको सवाल)
उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलाई सरकारले प्राथमिकता दिने गृहमन्त्री रामबहादुर थापाको भनाई /ट्राफिक नियम पालना नगर्नेहरुका लागि जरिवाना रकम बढाउनुपर्ने र लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको भनाई ।

५.(साझा सरोकार)
काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न दिएको निर्देशनको सर्वत्र आलोचना / निर्णय फिर्ता गरेर कोरोना कहर कायम रहुन्जेल कि ‘काम’ को व्यवस्था कि ‘माम’को व्यवस्था गर्न साझा पार्टीको माग ।

६.(भ्रमण अवसर बनोस्)
बुधबारदेखि हुने भारतीय सेना प्रमुखको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने भारतको विश्वास /भारतीय स्थलसेना प्रमुख नरवणेको भ्रमणमा सीमा विवाद बारे छलफल हुन सक्ने ।

७.(लचिलो बन्दै भारत)
कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रपको बैठक गर्न भारत सकारात्मक /नापी विभागले नेतृत्व गर्ने बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल नहुने ।

८.(सरकारले बोलोस्)
पछिल्लो समय चीनले हुम्लामा नेपाली भुभाग मिचेको चिनियाँ पक्षद्वारा अस्वीकार /चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको र हल्ला मात्र भएको चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया ।

९.(भिटेनलाई न्याय ?)
पप गायक भिटेन भनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत, पाटनको आदेश /घिसिङले दर्ता गराएको निषेधाज्ञा सम्बन्धी रिट निवेदन अनुसार उनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश ।

१०.(बेला हो त चुनावको ?)
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने /निर्वाचन आचारसंहिता लागू गर्न र कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरूवा वा काज सरूवा गर्न नपाइने ।

११.(खुलेपनि बेखुशी)
तातोपानी नाकाबाट चीनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा/नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग ।

१२.(बंगलादेशले पत्याएन ?)
सरकारले बंगलादेशबाट सापटी ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने/गहुँ लगाउने समयका लागि रासायनिक मल ल्याउने तयारी भए पनि अझै समय लाग्ने देखियो ।

१३.(खेलाडीको कसरत)
कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन नसकेका बेला अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित /टोकियो ओलम्पिक लक्ष्य राखेका कराँते खेलाडी लयमा फर्किन मिहिनेत गर्दै ।

१४.(को बन्ला राष्ट्रपति ?)
आगामी चार वर्षे कार्यकालको अमेरिकी राष्ट्रपति चयनका लागि अमेरिकामा मतदान सुरु / अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनको भाग्य परीक्षा हुँदैं ।

र,

१५.(यस्तो छ आज)
कोरोना महामारीबाट हालसम्म विश्वमा १२ लाख १२ हजार बढी संक्रमितको मृत्यु /४ करोड ७४ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ४० लाख बढी उपचारपछि निको भए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top